राज्य

राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्री पक्राउ

२९ माघ २०७७ काठमाडौं । प्ररहीले राज्यविरुद्धको कसुर गरेको अरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारीलाई शंखमुलस्थित निवासबाटै पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीका...

१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै

११ माघ २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । आज २४ जनवरीमा राष्ट्रिय...

बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

२२ कात्तिक, २०७७ न्युयोर्क। अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने...

दुई निर्णायक राज्यमा जित हात पारेपछि बाइडनको अग्रता कायमै, धाँधली भएको ट्रम्पको आरोप

२० कात्तिक, २०७७ न्युयोर्क । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै डेमोक्रयाटिक उम्मेदवार जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा अग्रता कायम गरेका छन् । यो समाचार तयार पार्दासम्म बाइडनले कुल ५३८ इलेक्टोलर सिटमध्ये दुई सय ४३ जित...

राज्यका अंगबाट राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने काम भएः प्रवक्ता श्रेष्ठ

११ साउन, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता राज्य प्रणाली र व्यवस्थामाथिनै प्रश्न उठ्ने गरी राज्यका अंग र संयन्त्रले काम गरिरहेको भन्दै गम्भीर चिन्ता प्रकट गर्नुभएको छ । देखिएका समस्या बेलैमा समाधान नगरे परिणाम नराम्रो पनि...