
राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन (भिडियो रिपोर्टसहित)
११ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। सरकारका तर्फबाट शुक्रबार संवैधानिक इजलासमा पेश गरिएको राजपत्र सही हो कि होइन भन्ने आशंकासहित त्यसका निवारणको माग गर्दै नेपाल...