राजदूत

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७७ काठमाडौं । भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न आज राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको छ । पन्ध्र सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आज पाँच...

भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया शुुरु

१६ कात्तिक २०७८ काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर...

‘योग्य व्यक्तिलाई राजदूत नियुक्त'(भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । अघिल्लो सरकारले नियुक्त गरेका राजनीतिक पृष्ठभूमिका राजदूतहरुलाई वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलायो । अमेरिका, भारत, चीन, बेलायत जस्ता ठूला देशहरुमा नेपाली कूटनीतिक प्रतिनिधित्व खाली छ । सरकारले बिहीबार मात्र तीन मुलुक अमेरिका,...

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

११ कात्तिक २०७८ काठमाडौं । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य...

नेपालमा कूटनीतिको नाममा ‘क’ पनि नजान्नेहरु राजदूत हुने गरेको उपाध्यक्ष रावलको आरोप

७ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालमा कूटनीतिका नाममा ‘क’ पनि नजान्नेहरु राजदूत बनेर जाने गरेको बताउनु भएको छ । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै...

अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी

७ कात्तिक २०७८ टर्की । टर्कीले अमेरिकासहित १० देशका राजदूत देश निकाला गर्न सक्ने बताएको छ । आफ्नो घरेलु मामिलामा हस्तक्षेप गरेको बताउँदै टर्कीले अमेरिका, फ्रान्ससहित १० देशका राजदूतलाई पर्सोना नन् ग्राटा अर्थात अवान्छित व्यक्ति घोषित गरेको हो ।...

नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको राजदूत यान्छीको दाबी

१९ असोज २०७८ काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा आज ट्वीट गर्दै राजदूत होउले नेपालसँग चीनको सीमा विवादमुक्त रहेको...

आफ्नै मुलुकको आलोचना गर्दै हाइटीका लागि अमेरिकी राजदूतले दिए राजीनामा

८ असोज, न्युयोर्क । हाइटीका लागि अमेरिकी विशेषदूत डेनियल फुटले राजीनामा दिएका छन् । आफ्नै मुलुकको आलोचना गर्दै विशेषदूत फुटले राजीनामा दिएका हुन् । हाइटीका आप्रवासीलाई अमानवीय तरिकाले डिपोर्ट गरिएको भन्दै फुटले असहमति जनाएका हुन् । अमेरिकाको टेक्ससस्थित मेक्सिकोको...

राजनीतिक नियुक्तिमा राजदूत भएकालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय...

थप खोप खरिदका लागि सहजीकरण गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह

१५ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन...