
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन जना सांसदद्वारा हस्ताक्षर फिर्ता
५ माघ २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेमध्येका ३ जना प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । तीनै जना सांसद झापाका हुन् । जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास...