रहस्यमय

रुपा गौतम हत्या प्रकरण: सात वर्ष बित्यो, घटना झनै यस्तो रहस्यमय बन्दै

८ चैत २०७७ बागलुङ । २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै रुपा गौतमको हत्या भएको थियो । हत्या भएको सात वर्षसम्म पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । पर्वतको पाङ माइत भई तीज...