रथयात्रा

आज सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने

१ जेठ २०७८ काठमाडौं । ललितपुरमा आज सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभयो । आज...

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

११ वैशाख २०७८ काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन...

आज स्वास्थ्य मापदण्डसहित सेतो मच्छेन्द्रनाथको रथयात्रा

७ वैशाख २०७८ काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।...

तस्वीरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

कोरोना कहरका बीच ललितपुरको पुल्चोकमा ऐतिहासिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र निषेधाज्ञा पनि भएको अवस्थामा पनि सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्र नाथको रथ थोरै मानिसको उपस्थितिमा तानिएको हो ।...

रातो मच्छिन्द्रनाथको रथयात्रामा किन भयो झडप, कमजोरी कस्को ? (भिडियोसहित)

१८ भदौ, २०७७ ललितपुर । निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्ने स्थानीयबासिन्दा र प्रहरीबीच ललितपुरको पुल्चोकमा आज दिनभर झडप भयो । लिच्छवीकालदेखि हुँदै आएको करिव १६ सय वर्ष पुरानो रथयात्रा यसपटक कसरी युद्धयात्रामा परिणत भयो त । ललितपुरको पुल्चोकमा...