रङ्गशाला

पोखरा रङ्गशालामा प्रधानमन्त्री ओलीका एक घण्टा…

१७ फागुन २०७७ कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच आज पोखरा रङ्गशालाको निरीक्षण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आउनुभएका उहाँ सभागृहमा पार्टीको भेलालगत्तै दिउँसो फुटबल...

प्रधानमन्त्री ओलीले आज पोखरा रङ्गशालाको निरीक्षण गर्ने

१७ फागुन २०७७ कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने भएको छ । यही फागुन आज पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनुहुने भएपछि सोही अवसरमा उहाँलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय...

सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव सिलवाल

३ पुस २०७७ कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको...