रक्सौल

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

५ माघ २०७७ काठमाडौं । नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो ।...

काठमाडौं–रक्सौल विद्युतीय रेलमार्गको डीपीआर तयार गर्न भारतीय कम्पनीलाई अनुमति

२२ मंसिर, २०७७ काठमाडौं । सरकारले काठमाडौं-रक्सौल विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङकर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन...

वीरगञ्ज नाकाबाट चार सय बढी नेपाली नेपाल भित्रिए

वीरगञ्ज । भारतका विभिन्न स्थानबाट भारतीय सीमावर्ती नाका रक्सौलमा आइपुगेका नेपाली आज स्वदेश प्रवेश गरेका छन् । सीमावर्ती रक्सौलको क्वारन्टिनमा रहेका करिब चार सयजनालाई आज पर्सा प्रशासनले आज भित्र्याएको हो । भारतमा रोजगारदाताले निकालेपछि स्वदेश फर्कनुको विकल्प नभएको उनीहरुले...