
संविधान रक्षा गर्ने अभिभारा अदालतको काँधमा पुग्योः वरिष्ठ नेता पौडेल
११ माघ २०७७ विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने अभिभारा अदालतको काँधमा पुगेको बताउनु भएको छ । उहाँले अदालतले संविधानका रक्षा नगरे देशको दुर्भाग्य हुने बताउनुभयो । विराटनगरमा भएको कार्यक्रममा नेता पौडलेलले घायल अवस्थाको...