रक्षा सम्झौता

चीनसँग विवाद चलिरहेकै बेला भारत र अमेरिकाले गरे रक्षा सम्झौता

११ कात्तिक, २०७७ नयाँ दिल्ली । चीनसँगको विवाद कायम रहेकै अवस्थामा विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र भारतबीच रक्षासम्बन्धी सूचना आदानप्रादन गर्ने सम्झौता भएको छ । भारत र अमेरिकाबीच बेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन सम्झौता (बेका) मा हस्ताक्षर भएको हो...