
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित
१२ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक कोरोना संक्रमणको जोखिम देखाएर स्थगित गरिएको छ । बैठक भदौ १८ गतेका लागि पुन बोलाइएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली...