रक्तदान

कोरोनाका कारण रक्तदान नहुँदा प्रदेश १ मा रगत अभाव

२५ कात्तिक, २०७७ विराटनगर । कोभिड १९ को कारण रक्तदान कार्यक्रम नहुँदा प्रदेश १ मा रगतको अभाव भएको छ । मुख्यतः विराटनगर, धरानलगायतका रक्तसञ्चार केन्द्रमा संचित रगत नहुँदा जटिल खालका बिरामीको शल्यक्रिया प्रभावित हुन थालेको छ । नेपाल रेडक्रस...

सबैतिर रगतको हाहाकार : कोरोना महामारीका बेला रक्तदान कति उचित ? (भिडियो)

१० भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम सञ्चालन नहुँदा पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ । जसका कारण तुरुन्तै रगत आवश्यक परेका विरामी समस्यामा परिरहेका छन् । कोरोना संक्रमण फैलिरहेको यो समयमा रगतदान गर्नु कत्तिकाे जाेखिमपुर्ण...

रक्तदान गर्न कोरोना निको भएकालाई स्वास्थ्य मन्त्रालयको आग्रह

३० असार, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट निको भएका व्यक्तिको रगत अन्य संक्रमितको उपचारमा उपयोगी हुने भन्दै संक्रमणमुक्त भएकालाई रक्तदान गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा संक्रमणबाट निको भएका इच्छुक व्यक्तिले...