यौन दुर्व्यवहार

तपस्वी बम्जनविरुद्ध यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर

१९ असार, २०७७ काठमाडौं । आफूलाई तपस्वीको रुपमा चिनाउँदै आएका रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषण र यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ। सर्लाहीको सरकारी वकिलको कार्यालयले बम्जनलाई फरार प्रतिवादी देखाउँदै १४ वर्षसम्म कैद सजाय र...