योग्यता

योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश

१६ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश...

कपिलवस्तु अस्पतालमा योग्यता नपुगेका व्यक्ति फार्मेसी अधिकृत (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कागजात कीर्ते गरी ऐन मिचेर फार्मेसी अधिकृत पदमा कर्मचारी भर्ना गरिएको खुलासा भएको छ । नेपाल फार्मेसी परिषद् ऐन २०५७ को व्यवस्था विपरीत ब्याचलर ईन फार्मेसी गरी नेपाल फार्मेसी परिषद्‍मा आबद्ध नभएका...

भाग्यमानी उपेन्द्र कोइरालाः पटक पटक नियुक्ति, के छ त्यस्तो योग्यता ? भिडियोसहित)

९ भदौ, २०७७ काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल फेरि विवादमा तानिनुभएको छ । यसपटक पोखरेलमाथि सम्धीलाई राष्टिय वाणिज्य बैंकको अध्यक्ष बनाउन खोजेको आरोप लागेको छ । सम्धी उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउनकै लागि बैंकको संचालक समितिमा नियुक्त गरिएको...