
यूएईबाट नेपाल आएका दुई जनामा देखियो कोरोना संक्रमण पुष्टि
३ असार, २०७७, भक्तपुर । युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा एक जना महिला र एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित महिलालाई आज...