युवराज संगौला

भारतले नाकाबन्दी लगाउन पनि सक्छ, त्यसैले तयारीमा जुटौं: प्रा. डा. युवराज संग्रौला

३ असार, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौलाले भारतले अतिक्रमण गरेको कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमिका विषयमा भारतलै एकैछिनमा संसारभर नाङ्गो बनाउन सकिने बताउनु भएको छ। हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह...