युरिया मल

बंगलादेश नेपाललाई युरिया मल दिन तयार

२ असोज, २०७७ काठमाडौं । बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले ल्याउन प्रक्रिया शुरु गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो...