युभेन्टस्

इटालियन सिरी ए फूटबलमा युभेन्टस् विजयी

१९ फागुन २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा युभेन्टस् विजयी भएको छ । सिरी ए को पछिल्लो खेलमा तेस्रो स्थानको युभेन्टसले स्पेजियालाई ३–० ले हराएको हो । घरेलु मैदानमा युभेन्टसको जितमा अल्भारो मोराटा, फेडेरिको चिसा र क्रिष्टियानो रोनाल्डोले...