
विद्रोहीको संरक्षणमा युक्रेनमाथि हस्तक्षेप गर्ने रुसको चेतावनी
२७ चैत २०७७ मस्को । रुसले युक्रेनमा आफु समर्थित विद्रोहीको संरक्षणका लागि हस्तक्षेप गर्ने चेतावनी दिएको छ । एक उच्च रूसी अधिकारीले पूर्वी युक्रेनमा रूसी भाषी बासिन्दालाई सहयोग पुर्याउन मस्कोले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका हुन् । यदि युक्रेनले...