युके भेरिएन्ट

नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदै, सतर्कता अपनाउन सुझाव

२ वैशाख २०७८ काठमाडौं । सरकारले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर शुरु भएको बताएको छ । पछिल्लो समय मुलुकमा बढ्दो कोरोना सङ्क्रमणको दर र अस्पताल भर्ना हुने बिरामीको अनुपातले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर शुरु भइसकेको पुष्टि...