
सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश
२५ भदौ, २०७७ काठमाडौं । विश्व नम्बर तीन अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपनको सेमिफाइनल प्रवेश गरेकी छिन् । क्वाटरफाइनलमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभालाई पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । उनले ३२ वर्षकी पिरोन्कोभामाथि ४–६, ६–३...