
युईएफएद्वारा सन् २०२१ मा हुने १७ वर्ष मुनिको फूटबल प्रतियोगिता रद्द
४ पुस २०७७ काठमाडौं । युरोपेली फूटबल महासंघ (युईएफए)ले सन् २०२१ मा हुने उमेर समूहअन्तर्गत १७ वर्ष मुनिको फूटबल प्रतियोगिता रद्द गरेको छ । कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने १७ वर्ष मुनिको महिला र पुरुष युरोपियन...