यातायात

उपत्याकाको निषेधाज्ञाबारे आज निर्णय हुँदै, यसरी सञ्चालन हुनेछन् सार्वजनिक यातायात

१४ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आजको बैठकमा सार्वजनिक यातायातलाई पनि जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिनेबारे निर्णय हुनेछ । निषेधाज्ञा थप गर्ने विषयमा उपत्काका तीनै...

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक

११ असार २०७८ काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । व्यवसायी र सरकारी अधिकारीहरुबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा...

बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन थालेको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री वसन्तकुमार नेम्बाङले बजेटमा भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिएकाले योजना समयमै सम्पन्न गर्न...

सरकारले विभेदपूर्ण निर्णय गरेको भन्दै यातायात व्यवसायीले जनाए यस्तो असन्तुष्टि (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने...

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन’

१४ वैशाख २०७८ काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही...

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा

१० वैशाख २०७८ मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ । भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट...

कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भारका लागि एक महिना यातायात बन्द रहने

२८ चैत २०७७ मकवानपुर । कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । आजदेखि आगामी वैशाख २८ गतेसम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेशको यातायात...

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

१४ चैत २०७७ म्याग्दी । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत...

कोरोना रोकथामका लागि सार्वजनिक यातायातमा कडाइ गरिने (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरबीच भएको छलफलमा...

साझा यातायातद्वारा विद्युतीय बस खरिदका लागि टेन्डर आव्हान

१३ चैत २०७७ काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्ने गरी टेन्डर आह्वान गरेको छ । आज बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको हो । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर...