म्यान्चेष्टर सिटी

प्रिमियर लीगमा लेस्टर सिटीमाथि म्यान्चेष्टर सिटीको महत्वपूर्ण जित

२२ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीमाथि महत्वपूर्ण जित निकालेको छ । लेस्टरको मैदानमा २–० को जित हात पार्दै सिटीले लिग तालिकामा १७ अंकको अग्रता लिएको छ । किंग पावर स्टेडियममा भएको खेलमा पहिलो...