
म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस गोलरहित बराबरीमा रोकिए
२० फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । प्रिमियर लीग अन्तर्गत गएराति दोस्रो स्थानको युनाइटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । क्रिष्टलको घरेलु मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुबै तर्फले गोल...