म्याच फिक्सिङ

म्याच फिक्सिङको आरोपमा कप्तान थापासहित पाँच जनाले पाए सफाइ

२ असार, २०७७ काठमाडौं । म्याच फिक्सिङको आरोपमा निलम्बनमा परेका राष्ट्रिय फूटबल टिमका कप्तान सागर थापासहित पाँच जनालाई सर्वोच्च अदालतले सफाई दिएको छ । न्यायाधीशहरु डाक्टर आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पूर्व कप्तान थापासहितका आरोपितलाई सफाई...