मोहन वैद्य

मोहन वैद्यले दिए फेरि बन्दुक उठाउने चेतावनी (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले संसदीय व्यवस्थाको विरोध गर्दै काठमाण्डौमा प्रदर्शन गरेको छ । अहिलेको व्यवस्थाले जनताका समस्या समाधान नहुने भन्दै क्रान्तिकारी माओवादीले व्यवस्थाको विरोधमा प्रदर्शन गरेको छ । शान्तिवाटिकामा भएको सभामा क्रान्तिकारी माओवादीका महासचिव मोहन...