मोदी

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

११ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिनुभएको छ । आफूसँग आज साँझ प्रधानमन्त्री निवास...

रअ प्रमुख मोदीका विशेष दूत, भेट कूटनीतिक मर्यादाभित्रैः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई

९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डाक्टर राजन भट्टराईले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएको बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै डाक्टर भट्टराईले रअ प्रमुखको नेपाल...

ओली–मोदी वार्ता : नक्सा प्रकरणपछिको तिक्तता अन्त्य गर्ने प्रयास (भिडियोसहित)

३१ साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । नक्सा प्रकरणपछि सम्बन्ध चिसिएकाले आजको वार्तालाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री ओलीले भारतको ७४ औ स्वतन्त्रता दिवसको अवसर पारेर...

नक्सा प्रकरणपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच पहिलोपटक फोन वार्ता

३१ साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले भारतको ७४ औ स्वतन्त्रता दिवसको अवसर पारेर मोदीलाई टेलिफोन गर्नुभएको हो । वार्तामा प्रधानमन्त्री ओलीले भारतलाई स्वतन्त्रता...