
यसरी बन्दै फिदिममा व्यवस्थित खेल मैदान (भिडियो रिपोर्टसहित)
८ फागुन २०७७ पाँचथर । नेपाली फूटबल व्यावसायिकतातर्फ अघि बढ्दै गर्दा क्षमतावान खेलाडी उत्पादनका लागि स्तरीय मैदान चाहिन्छ । तर धेरै स्थानमा यस्ता मैदान छैनन् । यही आवश्यकता पूरा गर्न पहाडी जिल्ला पाँचथरको फिदिममा अहिले व्यवस्थित मैदान बनाउन शुरु...