मेडिकल कलेज

बुटवलमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय अलपत्र (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ बुटवल । बुटवलमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय अलपत्र परेको छ । हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने निर्णय अनुसार बुटवल मेडिकल कलेजको काम अघि बढाउन खोजियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७५ चैत ८ गते आयोजना...

नेपालगञ्ज मेडिकल कलेजमा आइसीयू र भेन्टिलेटर संख्या दोब्बर (भिडियोसहित)

२३ मंसिर, २०७७ बाँके । नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज र कोहलपुरका आफ्ना अस्पतालमा आइसीयु बेड र भेन्टिलेटरको संख्या दोब्बर वृद्धि गरेको छ । मेडिकल कलेजले नेपालगञ्जमा २० वटा आइसीयु बेड, ७ वटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन थप...

कोरोना संक्रमणबाट नोबेल मेडिकल कलेजमा थप दुई जनाको मृत्यु

७ कात्तिक, २०७७ विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । धरानकी...

विराटनगर नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

२४ साउन, २०७७, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । उनीहरु...

नेपाल मेडिकल कलेज निकालिएका कर्मचारी काममा फर्काउन सहमत

२ साउन, २०७७ काठमाडौं । नेपाल मेडिकल कलेज निकालिएका कर्मचारीलाई काममा फर्काउन सहमत भएको छ । प्रशासनले असार अन्तिमदेखि ७१ जना कर्मचारी विशेषगरी नर्सको करार अवधि थप नगरी सेवाबाट हटाएको थियो । त्यसको विरोधमा अस्पतालको स्वतन्त्र कर्मचारी ट्रेड युनियनले...