मृत्युदण्ड

जापानमा ९ जनाको हत्या आरोपी ‘ट्वीटर किलर’ लाई मृत्युदण्ड

३० मंसिर, २०७७ टोक्यो । जापानका एक सिरियल किलरलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । ताकाहिरो शिराइसी नाम गरेका ती ब्यक्तिले ट्वीटरबाट सम्पर्क गरेर नौ जना ब्यक्तिको हत्या गरेको पुष्टि भएको छ । उनलाई ट्वीटर किलर उपनाम दिइएको थियो...

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून लागू हुँदै

२७ असोज, २०७७, ढाका । बंगलादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने भएको छ । बंगलादेशमा कानून संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको हो । कानूनमन्त्री अनिसुल हकले संशोधित कानून राष्ट्रपतिबाट आज जारी...

महिला समितिले सरकारसँग माग्यो कानूनमा मृत्युदण्डको व्यवस्था राख्न हुने कि नहुने लिखित राय ?

१४ असोज, २०७७ काठमाडौं । संसदीय समितिले कानूनमा मृत्युदण्डको व्यवस्था राख्न हुने वा नहुने विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगसँग लिखितरुपमा राय माग गरेको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बुधबारको बैठकले १६...

१६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने विषयमा बहस आवश्यकः सांसदहरु

१४ असोज, २०७७ काठमाडौं । सांसदहरुले सोह्र वर्ष मुनिका बालिकामाथि बलत्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवस्यक रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बुधबारको बैठकमा ‘महिला विरुद्ध हुने...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : सांसद (भिडियोसहित)

१२ असोज, २०७७ काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएको सार्वजनिक भए लगत्तै फेरि एकपटक सडक तातेको छ । बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्डकै व्यवस्था गर्नुपर्ने माग बढ्दो छ । र सडकबाट उठेको यो मागको समर्थनमा...

बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड वा लिंग छेदनको व्यवस्था गर्न महिला सांसदहरुको माग

१२ असोज, २०७७ काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर...