मुशायरा

नयाँ पुस्ताको साथ खोज्दै नेपालगञ्जको मुशायरा, लोप हुने यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ नेपालगञ्ज । मुशायरा अर्थात् रात्रिकालीन गजल गोष्ठी । मुशायरामा ‘एकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै ‘वाह–वाह’ गरिन्छ । सांस्कृतिक विविधता र सामाजिक सद्भावका कारण नेपालगन्जमा बहुभाषिक कबि गोष्ठी र मुशायरा भइ रहन्छन । नेपालगन्जका सायरले...