
जाडोको परवाह नगरी मुवा झरना हेर्ने आन्तरिक पर्यटकको घुइँचो (भिडियोसहित)
२ पुस २०७७ पाँचथर । चिसो समय भए पनि पाँचथरको फालेलुङ गाउँपालिकामा रहेको मुवा झरनामा घुम्न जाने बढिरहेका छन् । अग्लो पहराबाट झरेको झरना हेर्नका लागि पाँचथरबाट मात्र हैन, अरु जिल्लाबाट पनि पर्यटक आउने गरेका छन् । अरु झरना...