मुलुक

मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख, कोभिडको जोखिम भने कायमै

२ साउन २०७८ काठमाडौं । मुलुकभर गत वैशाख/जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ ।...

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना

२७ असार २०७८ काठमाडौं । आज मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका...

डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फैलियो

१३ असार २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ । संगठनल डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि...

कोरोनाविरुद्धको खोप नलगाएका कामदार अब खाडी मुलुक जान नपाउने

१२ असार २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएका कामदार अब श्रम गर्नका लागि खाडी मुलुक जान नपाउने भएका छन् । यसले सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धरासायी हुने जोखिम बढेको...

मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

३१ जेठ २०७८ काठमाडौं । नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ । राष्ट्रिय विपद्...

मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने

३० जेठ २०७८ काठमाडौं । आजदेखि एक साता मनसुन तीव्र सक्रिय रहँदै मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुनेभएको छ । थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

१२ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले दुई हजार ५६५औं बुद्धजयन्ती...

मुलुकलाई चुनावतिर लैजाने प्रधानमन्त्रीको योजना (भिडियो रिपोर्टसहित)

७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार चलाउन नपाए फेरि प्रतिनिधिसभा विघटन गर्ने धम्की दिनुभएको छ । कुनै पनि हालतमा अरुलाई आउन नदिने र प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई मध्यावधि चुनावमा धकेल्ने आफ्नो प्रयास रहेको उहाँले...

मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

२६ वैशाख २०७८ काठमाडौं । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख...

आजदेखि देखि मुलुकभर घटना दर्ता विशेष अभियान

१ वैशाख २०७८ काठमाडौं । गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । घटना दर्ता कार्यक्रमलाई प्रभावकारी बनाउन र छुटेकालाई समावेश गर्न आजदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन गर्न लागेको मन्त्रालयको...