मुर

कोरोनाविरुद्ध अग्रपङ्तिमा खटिएका मुरको कोरोनाकै कारण मृत्यु

२१ माघ २०७७ लण्डन । महामारीका बेला अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि चन्दा सङ्कलन गर्नुभएका क्याप्टेन सर टम मूरको निधन भएको छ । १ सय वर्षका मूर कोरोना सङ्क्रमित भएपछि अस्पताल भर्ना हुनु भएको थियो । उपचारको क्रममा उहाँको...