
आइपीएलमा मुम्बई इन्डियन्सको जित, बेंग्लोर ५ विकेटले पराजित
१३ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा शीर्ष स्थानको मुम्बई इण्डियन्स विजयी भएको छ । आइपीएल अन्तर्गत गएराति मुम्बईले दोस्रो स्थानको बेंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । १ सय ६५ रनको लक्ष्य साविक विजेता मुम्बईले...