मुख्यमन्त्री राई

ठुला परियोजना नगर विकास कोषसँगको सहकार्यमा अघि बढ्छः मुख्यमन्त्री राई (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनको तयारीमा रहेका ठूला आयोजना नगर विकास कोषको सहकार्यमा अघि बढाउने बताउनुभएको छ । विराटनगरमा आज भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारको लागानीमा सञ्चालन हुने ठुला आयोजना...