मिसाइल

उत्तर कोरियाद्वारा पन्डुबीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइल सार्वजनिक

२ माघ २०७७ प्योङयाङ । उत्तर कोरियाले पन्डुबीबाट प्रहार गर्न सकिने व्यालेस्टिक मिसाइल सार्वजनिक गरेको छ । यो हतियार विश्वकै सबैभन्दा शक्तिशाली भएको त्यहाँको सरकारी मिडियाले दाबी गरेको छ । उत्तर कोरियामा आयोजित सैनिक परेडमा चारवटा यस्ता मिसाइल देखाइएको...