मिनी ट्रक

सोलुमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जना घाइते

५ माघ २०७७ सोलुखुम्बू । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना...