माल्टा

एनआरएन माल्टाका पदाधिकारीविरुद्ध अनुशासनको कारबाही हुने

३ असार, २०७७ काठमाडौं । एनआरएनए माल्टाका पदाधिकारी वा सदस्यहरुबारे कारवाहीको निर्णय अनुशासन समितिले गर्ने भएको छ। शनिबार सम्पन्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारवाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो। बैठकले...

गैरआवासीय नेपाली संघ माल्टाले दियो सामूहिक राजीनामा

२७ जेठ, २०७७, माल्टा । गैरआवासीय नेपाली संघ एनआरएनए माल्टा कार्यसमितिले सामूहिक राजीनामा दिएको छ। माल्टामा श्रमिक लैजान बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको रिपोर्ट हिमालय टेलिभिजनले प्रसारण गरेपछि १९ जना सदस्यीय कार्यसमितिले नै राजिनामा गरेको हो।...