मालपोत

यस्ता सेवा लिन अब मालपोत तथा नापी कार्यालय धाउनु नपर्ने (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । घरजग्गा दर्ता तथा नक्सा अद्यावधिक र प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट लगायतका सेवा लिन मालपोत तथा नापी कार्यालय जान नपर्ने भएको छ । यस सम्बन्धी सेवाका लागि नापी विभागले नेपाल ल्याण्ड इन्फर्मेशन सिस्टम र मेरो...

लहान मालपोतमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ

१७ चैत २०७७ लहान । केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू...

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, आठ जना घाइते

१ चैत २०७७ सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा ८ जना घाइते भएका छन । घाइते हुनेमा २ जना सरकारी कर्मचारी र ६ जना सेवाग्राही छन्। दिउँसो पौने एक बजे भएको विस्फोटमा परी गम्भीर...

घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुखसहित दुई जना पक्राउ

८ फागुन २०७७ बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानून व्यवसायी बद्रीप्रसाद बडाल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख खनाललाई अमलेखगञ्जस्थित जग्गा होटलबाट...

मालपोत सुर्खेतका अधिकांश कर्मचारी विदामा, सेवाग्राहीले गरे कार्यालय घेराउ (भिडियोसहित)

७ माघ २०७७ सुर्खेत । सेवाग्राहीले सुर्खेतस्थित मालपोत कार्यालय घेराउ गरेका छन् । कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोकेका छन् । केहीदिन अघि जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गरेको आरोपमा प्रहरीले एक जना कर्मचारीलाई नियन्त्रणमा...

टोकन प्रणाली : बाँकेको मालपोत कार्यालयमा अब होला त सुधार ? (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ बाँके । मालपोत कार्यालय बाँकेमा बिचौलियाको चलखेल रोक्न टोकन प्रणाली सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा मालपोत कार्यालयमा पहिला आउने सेवाग्राहीको काम पहिला नै गर्ने गरी टोकन प्रणाली लागु गरिएको हो...

३ लाख २० हजार घुससहित तलुसीपुर मालपोतका दुई कर्मचारी पक्राउ

५ मंसिर, २०७७, तुलसीपुर । मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ...

धनगढी मालपोतमा सेवाग्राहीको भिड, न भौतिक दूरी न सुरक्षाका मापदण्ड (भिडियोसहित)

७ असोज, २०७७, कैलाली । कैलालीका मालपोत कार्यालयमा पहिलेभन्दा बढी भिड हुन थालेको छ । कार्यालयमा सरकारले बनाएका सुरक्षा मापदण्ड पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा यतिबेला भिड छ । असोज १...

निषेधाज्ञा खुकुलो भएसँगै मालपोत कार्यालयको सेवा शुरु

२५ भदौ, २०७७ काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकाका मालपोत कार्यालयले आजदेखि सेवा दिन थालेका छन् । आज र भोली अत्यावश्यक परेका घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आइतबारदेखि घरजग्गा किनबेच खुल्ला गर्ने निर्णय भएको भूमि व्यवस्थापन...