मानव अधिकार

मानव अधिकार आयोगले शुरु गर्‍यो भट्ट हत्यासम्बन्धी घटनाको अनुगमन

२५ माघ २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन शुरु गरेको छ। अनुगमन टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको मानवअधिकार आयोगले जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान...

मानव अधिकार उल्लंघन गर्नेमाथि मुद्दा चलाउन माग

५ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगको सिफारिस अनुसार मानवअधिकार उल्लंघनका दोषीलाई मुद्दा चलाउन माग गर्नुभएको छ । आयोगले सिफारिस गरेका व्यक्तिमाथि अनुसन्धान गर्नका लागि भएपनि मुद्दा चलाउनुपर्ने निवर्तमान अध्यक्ष शर्माको जोड छ...

नेपाल राष्ट्र संघीय मानव अधिकार परिषद सदस्यमा पुनः निर्वाचित

२८ असोज, २०७७ काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकालका लागि निर्वाचित भएको छ । सन् २०२१(२०२३ का लागि नेपाल पुनःनिर्वाचित भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्विटरमा नेपाल निर्वाचित...

डा. केसीका सहयोगीमाथि ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा उजुरी

१२ असोज, २०७७ काठमाडौं । डाक्टर गोविन्द केसीका सहयोगीले प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् । डाक्टर केसीको समर्थनमा शनिबार भएको शान्तिपूर्ण भेलाबाट विना कारण पक्राउ गरेको ,पक्राउ पर्नुको कारणबारे जानकारी नदिइएको,...

विदेशमा समस्यामा परेका नेपालीको अधिकार संरक्षणमा प्रभावकारी कदम चालः मानव अधिकार आयोग

२९ साउन, २०७७, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य...