माध्यमिक शिक्षा

राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

१ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो । यसवर्ष जिपिए छुट्याइएको छैन भने ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।...