माई सेकेण्ड टिचर

राष्ट्रिय क्रिकेट टोलीलाई एक वर्षका लागि माई सेकेण्ड टिचरको प्रायोजन

३० चैत २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आगामी एक वर्षका लागि इन्टरनेट लर्निङ एप माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र माई सेकेण्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकीले...