माइक्रोबायोलोजिस्ट

सरकार भन्छ-कोरोना जाँच्ने मान्छे छैनन्, माइक्रोबायोलोजिस्ट भन्छन् काम पाएनौं (भिडियोसहित)

२ असार, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको तीन महिनामा सरकारले १ लाख ३९ हजार जनाको पीसीआर परीक्षण गरेको छ । परीक्षणको दायरा बढाउने भने पनि प्रयोगशालामा परीक्षण किटको अभाव, पीसीआर मेसिनमा समस्या हुँदा सोचेजस्तो परीक्षणहुन सेकेको छैन...