महेश आचार्य

सभापति देउवालाई महेश आचार्यले गरे ६ बुँदे यस्तो अपील

२१ भदौ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा छ । महाधिवेशनको तयारीसँगै सभापति देउवाले विभागहरुमा गरेको मनोनयनले विवाद पनि सिर्जना गरेको छ । यसै सन्दर्भमा पार्टीका विविध पक्षहरुबारे नेता महेश आचार्यले सभापति देउवालाई ६...