
महिला सुरक्षामा सरकार संवेदनशील नभएको आरोप
२ असार, २०७७ काठमाडौं । महिलाको सुरक्षामा सरकार संवेदनशील नरहेको भन्दै सत्तारुढ नेकपाकै सांसदले आक्रोश व्यक्त गरेको छ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सत्तारुढ नेकपाकै सांसदहरुले क्वारन्टिनहरुको अवस्था निकै नाजुक रहेको र महिलामाथिको हिंसा बढेको भन्दै महिलामैत्री...