महिलामैत्री

कैलालीका क्वारन्टिन बाल र महिलामैत्री नभएको ठहर (भिडियोसहित)

६ असार, २०७७ धनगढी । देशभरका अधिकांश क्वारन्टिन अब्यवस्थित छन् । मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी कैलालीका क्वारन्टिन बालमैत्री र महिलामैत्री नभएको ठहर गरेको छ । आयोगले क्वारन्टिमा रहेका महिला र वालवालिका समस्यामा रहेको जनाएको छ । अब्यवस्थित...