महासभा

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

१४ असोज २०७८ काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

८ असोज २०७८ काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर...

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा चीन र अमेरिकाबीच जुहारी

७ असोज, २०७७ न्युयोर्क । अमेरिका र चीनबीच जारी तनाव संयुक्त राष्ट्रसंघको महासभा बैठकमा समेत देखिएको छ। न्यूयोर्कमा जारी राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाए । महामारीका लागि चीन जिम्मेवार हुनुपर्ने उनको भनाइ...