महासंघ

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै...

आगामी बजेटका लागि उद्योग वाणिज्य महासंघले दियो यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्र पुरानै लयमा फर्काउने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला...

पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई महासंघको आग्रह

३ जेठ २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि केही निजी सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई कामबाट निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै...

पत्रकार महासंघको भवन खाली गर्न प्रेस युनियनको चेतावनी

२१ वैशाख २०७८ नुवाकोट । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन नुवाकोटले नेपाल पत्रकार महासंघको भवन व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै सात दिनभित्र खाली गर्न चेतावनी दिएको छ । प्रेस युनियन नुवाकोटका कार्यबाहक अध्यक्ष सुरज सिलवालले एक विज्ञप्ति...

पत्रकारहरुलाई महासंघ अध्यक्ष विपुल पोखरेलको यस्तो अनुरोध (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारलाई अनुरोध गर्नुभएको छ । जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भए पनि महामारीको समयमा आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा...

पत्रकारलाई तर्साउने काम बन्द गर्न महासंघका अध्यक्ष पोखरेलको आग्रह (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई तर्साउने काम बन्द गर्न सरकारसँग आग्रह गर्नुभएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष पोखरेलले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । रअ प्रमुखसित प्रधानमन्त्रीलाई जोडेर केही...

अर्थतन्त्र उकास्ने योजना : के हो उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं। कोभिड–नाइन्टिन पछि नेपालमा उद्योग व्यवसाय प्रभावित छन । कोरोना संक्रमणको त्रास अझै पनि कम भएको छैन । त्यसैले देशको अर्थतन्त्र र उद्योग व्यवसाय कहिलेसम्म प्रभावित हुने हो टुंगो छैन । त्यसैले कोरानाको कारण थला परेको...

पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी, कसले कति मत पाए ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका...

उद्योग वाणिज्य महासंघको १० वर्षे भिजन पेपर सार्वजनिक, के छ भिजनमा ?

२८ चैत २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सम्मानित निजी क्षेत्र, समुन्नत नेपालको नारासहित १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । महासंघले ५५औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवसको अवसरमा आज काठमाडौंमा एक समारोह गरेर एक...

पत्रकार महासंघमा भारी मतान्तरसहित विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

२८ चैत २०७७ काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको एक समूहको गठबन्धनले भारी अन्तरमा जीत हासिल गरेको छ । अध्यक्षमा गठबन्धनका विपुल पोखरेल विजयी हुनु भएको छ ।...